२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । आइतबार नेपाली कांग्रेस, एमाले, नेकपा र जसपा नेपालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने सहमति गरेका हुन्। चार दलबिच भएको भागबन्डाअनुसार कांग्रेसले दुई संसदीय समितिका सभापति पद पाउनेछ भने नेकपा र जसपा