१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड

गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गरे । दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो । सेनाका राई पहिलो