१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गर्नुभएको छ । ब र्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराउनुभएको हो । लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन्