© 2023
काठमाडौँ। रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोतिबहादुर रोकायलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ पूर्वेली दमार