२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायिका त्रिशला गुरुङ र रोहित शाक्यले गरे विवाह

काठमाडौं । गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले विवाह गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका त्रिशला र रोहितले बिहीबार लगनगाँठो कसेका हुन् । त्रिशलाले गत भदौमा आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। तर, यसलगत्तै उनले यो कुरामा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन्। यूवापुस्ताले रुचाएका त्रिशला कभर