२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका त्रिशला गुरुङ र रोहित शाक्यले गरे विवाह



फोटोः सामाजिक संजाल
अ+ अ-

काठमाडौं । गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले विवाह गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका त्रिशला र रोहितले बिहीबार लगनगाँठो कसेका हुन् ।

त्रिशलाले गत भदौमा आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। तर, यसलगत्तै उनले यो कुरामा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन्।

यूवापुस्ताले रुचाएका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। रोहित पनि चर्चित गिटारिस्ट हुन् ।