© 2023
काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् । भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले शुक्रबार पक्राउ गरेको थियो । रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन् । अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज रिहा गरिएको