१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सीमान्तकृत समुदायकी रोशनी मेचेलाई प्रधानमन्त्रीको सचिवालयमा अबसर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा अहिले एक्ली महिला सदस्य छन् । उनीहरु हुन् रोशनी मेचे । रोशनी २०७९ माघ १५ गतेदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा छिन् । अहिले प्रधानमन्त्री बनेपछि पनि ओलीले उनैलाई सचिवालयमा राखेका छन् । उनको कार्यविभाजन भने भइसकेको छैन । प्रधानमन्त्रीको प्रमुख