© 2023
काठमाडाैं। पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० गाेलले पराजित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दावी गरेका