१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सवको उत्सब- फोटो फिचर

गोरखा । वैशाख पूर्णिमाका दिनबाट गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सव सुरु भएको छ । वैशाख पूर्णिमा दिन अर्थात् गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव सुरु भएको हो । जेठ २१ गतेसम्म चल्ने महोत्सवमा देश र विदेशबाट साधु र साधकहरू उपस्थिती रहेको छ । महोत्सवमा गोरखनाथलाई