२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामपाका शैक्षिक मामिला सल्लाहकार रेशुद्वारा राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । कामपा प्रमुख बालेन शाहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै उनले राजीनामा दिएकी हुन् । बुधबार एक वक्तव्य वक्तव्य जारी गर्दै उनले महानगरप्रमुख शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । महानगर प्रमुख

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको, प्रमुख बालेन्द्र शाह