© 2023
काठमाडौं । रूपन्देही क्षेत्र नं.३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न ९ जनाले निवेदन दिएका छन् । रास्वपाको उम्मेदवारको लागि परेको निवेदन आज सार्वजनिक गरेको हो । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । उम्मेवारहुन इच्छुकमा सुलभ खरेल , पाछाबेन्द्र