४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसी रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को। रुसको पश्चिमी लेनिनग्राद क्षेत्रमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको भनिएको दुर्घटनामा एक रेल चालकको मृत्यु हुनुका साथै रेल यातायात अवरुद्ध भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् । रेल कसैको आक्रमणपछि दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको र अनुसन्धान पनि अघि बढाइएको कतिपय रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।