२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी

काठमाडौँ। जापानले विगतका गल्तीहरू दोहोर्या उन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै जाखारोभाले जापानले क्रुज मिसाइल जस्ता आक्रमणकारी हतियारहरूको खरिद लगायत पुनः सैन्यीकरणतर्फ निरन्तर कदम चालिरहेको बताउनु भयो । यस्ता हतियारलाई रक्षात्मक