६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजनामा नक्सालमा शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालामा सिर्जित कलाकृति प्रदर्शनी सुरु भएको छ । ‘रि–इम्याजिन ट्रेडिसन–२’ शीर्षकमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिका देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता