१९ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले…

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कुनै पनि सूचीकृत संस्थामा १० वर्षसम्म सञ्चालक बन्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाल धितोपत्र बोर्डले गैरकानूनी सेयर कारोबार गरेको भन्दै न्यौपानेलाई सो प्रतिबन्ध लगाउने गरी कारबाही गरेको हो । गैरकानूनी सेयर कारोबार गरेका न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारणसहित स्पष्टीकरण