© 2023
काठमाडौं । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु¥याउन थालिएको छ । सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । घर ठेगानामै राहदानी पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत