३० श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि…

काठमाडौँ। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा मंगलवार उपसभापति डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रश्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति वाग्लेले प्रश्तुत गरेको पार्टीको अर्थराजनीतिक प्रश्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा