१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च:मतीमा दिउँसो १२ बजे बस्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको प्रक्रिया र निर्वाचनका