१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मदन भण्डारी राष्ट्रिय पुरस्कारको आवेदन आह्वान

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन आह्वान गरेको छ । फाउन्डेसनले २०६८ सालदेखि हरेक वर्ष जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दैै आएको छ । जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरुप सामाजिक न्याय, समविकास, पर्यावरण संरक्षण, आर्थिक समृद्धि, विभेदरहीत समाज