१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
२२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए

एजेन्सी । २२ ग्रान्डस्लाम जितेका स्पेनका राफेल नाडालले टेनिसबाट सन्यास लिएका छन् । ३८ वर्षीय नाडालले आफ्नो डेभिस कप करियरको अन्तिम खेल मंगलबार (नोभेम्बर १९) मा घरेलु मैदान मलागामा खेलेका थिए, यद्यपि उनले खेल हारे । उनी ८० औं वरियताका नेदरल्याण्ड्सका बोटिक भान डे जेडस्चल्पसँग ६–४, ६–४ ले पराजित भएका