९ पुष २०८१, मंगलवार
,
Latest
फुल्चोकीमा हराएका १३ जनालाई आफन्तको जिम्मा लगाईयो दसैंमा नै बुवा-आमालाई मार्न खोजेको मिलनको बयान स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको भन्दै महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना… रेसुंगा १४ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु नेप्से परिसूचक १४ अङ्कले बढ्यो दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण म्यानमारबाट पाँच नेपालीको उद्धार स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या हुँदैनः स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ । कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ ।