© 2023
काठमाडौ । चितवनको बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका— ९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन् । बुधबार ३ः०० बजेतिर साथीसँग पौडी खेल्न गएका उहाँ खोलामा बेपत्ता हुनुभएको थियो । चप्पल खोलाले बगाउँदा समाउन जाने क्रममा खोलाले बगाएका