© 2023
काठमाडौं । चर्चित गायक राजेश पायल राई मदिराले लठ्ठ भएर होहल्ला गरेको आरोपमा गएराति पक्राउ परेका छन् । राईसहित तीन जना कलाकार र अरु पाँच जना पनि पक्राउ परेका छन् । काठमाडौंको अनामनगरस्थित मदनभण्डारी कलेज नजिकैबाटै उनीहरुलाई पक्राउ गरिएको हो । मध्यराति मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका