© 2023
काठमाडौँ । गायक राजु परियार को आवाजमा मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ सार्वजनिक भएको छ । गीतमा राजुलाई गायिका मन्दिरा थापा मगरले साथ दिएकी छिन् । सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको गीत सुन्दर हमाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । रेशम

लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो