१४ आश्विन २०८१, सोमबार
,
Latest
फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोकगायक राजु परियारलाई भेट्दा प्रधानमन्त्री ओलीले सम्झिए झलकमान गन्धर्ब, फेरि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक राजु परियारको प्रसंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीतहरु सुन्नेसमेत गरेको बताउनुभएको छ । ओली र परियारबीच हिजो भेटघाट भएको थियो । त्यसबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीत सुन्दा आफूलाई झलकमान गन्धर्बको सम्झना आउने गरेको बताउनुभएको छ

लोकगायक राजु परियारलाई पितृशोक

लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो