१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यो हारबाट धेरै चिन्तित छैनौं– पोखराका प्रशिक्षक राजीव

काठमाडौँ । लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिले कहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन् । चितवन राइनोजसँग मंगलवार फराकिलो हार सामना गरेपछि प्रशिक्षक राजीवले टी–ट्वान्टी कहिले कहीँ यस्तो नतिजा आउने भएकाले आफू धेरै चिन्तित नभएको बताएका हुन् । साथै आफ्नो