१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राजिल र कोरियाका राजदूतले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिल र कोरियाका लागि दुई जना राजदूतहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा ब्राजिलका लागि निर्मलराज काफ्ले र कोरियाका लागि ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । समारोहमा

सात राजदूतको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।