१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र कोरियाका राजदूतले लिए सपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिल र कोरियाका लागि दुई जना राजदूतहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा ब्राजिलका लागि निर्मलराज काफ्ले र कोरियाका लागि ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

समारोहमा नेपाल सरकारका तर्फबाट उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।