© 2023
ल्हासा: ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। उक्त प्रतिमाको अनावरण २०८३ साल बैसाख १२ गते (सन् २०२६ अप्रिल २५) मा सम्पन्न भएको हो। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहलमा जे. भी. फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त उक्त प्रतिमा यसअघि काठमाण्डौमा फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका