६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्व अधिकारीकोे जन्मजयन्ती मनाइयो

पोखरा । नेकपा (एमाले)का तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको ५३ औँ जन्मजयन्ती मनाइएको छ । पोखरा महानगरपालिका वडा नं १८ राष्ट्रिय विभूति तथा शहिद पार्कमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको श्रद्धाञ्जली सभामा एमाले स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले स्व अधिकारीको योगदानको