२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री लामिछानेको नागरिकता विवाद बारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मेलिन संवैधानिक इजलासमा पेसी तोकिएको