८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छानबिन समिति र आयोग अपराधी चोख्याउने फगत झुण्डमात्रै !

कुनै समस्या, घटना र अपराध समाधानका नाममा सरकारी तबरमा गठन हुने र गरिने कथित छानबिनआयोग र समिति (अपवादबाहेक) तिनै समस्या, घटना र अपराधलाई ढाकछोपका लागि बुख्याचा र पार्टी क्याडरहरु थुपारेर बनाइने फगत झुण्ड हुन् । त्यस्ता समिति र आयोगमा राखिने व्यक्ति मालिक खटनमा चल्ने हुँदा घटनाको सत्यतथ्य बाहिर आउने कुरै