१८ भाद्र २०८३, बिहीबार
,
Latest
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार

बाढीलगत्तै नुवाकोट र रसुवा पुग्दा के देखियो भने वास्तविकता समाचारमा सुनिए र देखिएभन्दा निकै गहिरो र पीडादायी रहेछ। बिहीबार बिहान नुवाकोटको विदुर हुँदै रसुवागढी–केरुङ जोड्ने मार्गमा पर्ने त्रिशूली बजार पुग्दा त्यहाँको बजार चिन्नै नसकिने गरी ध्वस्त भइसकेको थियो। घरहरू बगेका थिए। पुरिएका थिए। विदुर मात्र नभई नुवाकोटदेखि रसुवागढीसम्मका गाउँहरू शोकमा