१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रजत पाटीदार बने आरसीबीको नयाँ कप्तान

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई नयाँ कप्तान बनाएको छ । आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो । आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो

जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो

एजेन्सी । रजत पाटिदार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दैछन् । पाटिदार चोटका कारण गत सिजन अर्थात २०२३ को