• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
५७ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेदविरुद्धको दिवस

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार कुमार ज्ञवालीले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरुले ध्यान दिनुपर्ने बताउनुभएको छ ।सोमवार ५७ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेदविरुद्धको दिवसको सन्दर्भ पारेर अनेरास्ववियु उत्पीडित केन्द्रीय सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको ‘नेपाली दलित आन्दोलनको समिक्षा र आगामी कार्यदिशा’ विषयक बहस तथा