७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक

नायग्रा फल्स (अमेरिका) । अमेरिकाको चर्चित पर्यटकीय गन्तव्य नायग्रा फल्समा चिसोको मात्र घट्दै गएपछि पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । पर्यटकहरुको आवागमन बृद्धि भएसँगै चिसोका कारण बन्द रहेका होटल र रेन्टुरेन्ट तथा फुडकोर्टहरु धमाधम खुल्न थालेका छन् । चिसोका कारण अन्य रेन्टुरेन्टहरु बन्द हुदा नायग्रा फल्सको छेवैमा रहेका ‘नायग्रा