८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘यौनजन्य हिंसा भए ओसीएमसीमा जानू, उपचार, कानुनी तथा प्रशासनिक सहयोग…

काठमाडौँ । साढे ६ महिनाकी नवजात बालिका यौनजन्य हिंसामा परेको सामाजिक यथार्थ घटनालाई प्रतिनिधि अपराध मानेर यस्ता समस्या न्युनीकरणका विषयमा आज छलफल भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको एकद्वार संकट व्यवस्थापन केन्द्र ( काठमाडौँ महानगरपालिका भित्रका ५ वटा ओसीएमसी) र अस्पतालका अधिकारीसँगको संयुक्त बैठकमा मामिला (घटनाका