काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको जनाइएको छ ।
NewsPolar