३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त



अ+ अ-

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको जनाइएको छ ।