© 2023
युक्रेन। युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिनपछि पुनःआक्रमण भएको हो। किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेको केहि समयपछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ। प्रारम्भिक जानकारीअनुसार, आक्रमणमा एकजनाको मृत्यु