© 2023
किएभ। दक्षिणी युक्रेनमा बुधबार बिहान रुसी ड्रोनले यात्रुवाहक बसलाई निशाना बनाउदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा सात जना घाइते भएका छन्। युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रको निकोपोल जिल्लामा भएको आक्रमणमा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर हान्झाले बताउनुभयो । घाइतेको उपचार भइरहेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले