२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण

भियना। रुसको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय (आइएइए) ले पुष्टि गरेको छ। भियनास्थित उक्त निकायले सामाजिक सञ्जालमा लेखेको छ, “जापोरिज्जिया ऊर्जा संयन्त्र (जेएनपिपी) मा खटिएको हाम्रो टोलीले टर्बाइन भवनको बाहिरी भागमा क्षति पुगेको फेला पारेको छ । टोलीको निरीक्षणमा