४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यातायात व्यवसायी महासङ्घको आग्रह

काठमाडौँ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ‘जेनजी पुस्ता’ को आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामान र हतियार सार्वजनिक सवारीसाधनमा ओसारपसार हुनसक्ने भन्दै ध्यान दिन आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामग्री र हतियार