२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘यसपालि त मनै फाट्यो’ गीतका रचनाकारबारेको त्रुटि पाठ्यक्रमले सच्यायो

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीतसम्बन्धी एउटा त्रुटी सच्चाएको छ । सामाजिक सञ्जालमा तीव्र विरोध र आलोचना भएपछि पाठ्यक्रम विकास केन्द्रले त्रुटि सच्याइएको हो । चर्चित गीत ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने’ को रचनाकारको नाममा रहेको त्रुटी सच्याइएको हो