४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक

काठमाडौं, १० वैशाख । मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले चुनावी संकल्पपत्र र पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । गत पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र कर्मचारीले