© 2023
काठमाडौँ। राष्ट्रिय सेवा दल विधेयकमाथि सांसद मोहम्मद इस्तियाक राईको तीखो प्रश्नः “कुन सेनाको मातहत राख्ने हो ?” नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकको औचित्यमाथि प्रश्न उठाउँदै प्रस्तावित सेवा दललाई नेपाली सेनाको मातहत राख्ने व्यवस्थाको विरोध गर्नुभएको छ । सांसद राईले नेपाली सेनाको वर्तमान भूमिका र