७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जिब्रोको स्वाद र मोटोपनको समस्या

काठमाडौँ । दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुन: जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त