२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता…

तेहरान। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताउनुभएको छ। नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।” स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको

इरानका नयाँ सर्वोच्च नेताको पहिलो सन्देश जारी गर्दै

तेहरान। इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्नो नियुक्तिपछि बिहीबार ‘केही क्षणमा’ पहिलो सन्देश जारी गर्ने उहाँको आधिकारिक टेलिग्राम च्यानलले