२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका नयाँ सर्वोच्च नेताको पहिलो सन्देश जारी गर्दै



अ+ अ-

तेहरान। इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्नो नियुक्तिपछि बिहीबार ‘केही क्षणमा’ पहिलो सन्देश जारी गर्ने उहाँको आधिकारिक टेलिग्राम च्यानलले जनाएको छ।

“इस्लामिक क्रान्तिका सर्वोच्च नेता अयातोल्लाह सैयद मोजतबा होसेनी खामेनीको पहिलो सन्देश केही क्षणमै सार्वजनिक हुनेछ,” च्यानलले भनेको छ।

सन्देशमा ‘इरानी क्रान्ति (परिवर्तन) का नेता अली खामेनीको हत्या, नागरिकको शत्रुसँग व्यवहार गर्ने भूमिका र कर्तव्य, सशस्त्र बल, कार्यकारी निकाय, प्रतिरोध मोर्चाका साथै यस क्षेत्रका देशहरूसँगको इरानको सम्बन्ध र आगामी दिशाबारे सम्बोधन गरिनेछ । (रासस/एएफपी)